संजय कुमार सिंह

टोल: 
मनरा
फोटो: 
मोबाईल: 
9854030065
लिङ्ग: 
पुरुष
आमाको नाम: 
स्व. श्रीमती गिरीजा देवी
बाबुको नाम: 
स्व. श्री राम स्वार्थ सिंह
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
शाेभा कुमारी सिंह
मातृ भाषा: 
मैथली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
सामाजिक सेवा
राजनीतिक दल: 
राष्ट्रिय जनता पार्टी नेपाल
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
महोत्तरी
प्रदेश: 
प्रदेश नं २
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
एन.एस. कलेज
अध्ययन गरेको देश: 
भारत
राजनीतिक अनुभव: 
  • विधार्थी जीवनमा अखिल भारतीय विधार्थी परिषद्को महाविधालय प्रतिनिधिको साथै बिहार विश्वविधालयमा समेत प्रतिनिधित्व गरेको ।
  • मिति २०४७।०३।१८ देखी स्वर्गीय श्री गजेन्द्र नारायण सिंहको अगुवाईमा 
    • स्थापित ने.स.पा. को सदस्यता ग्रहण
    • २०५३।१०।०५ गते ने.स.पा. को क्षेत्रिय अध्यक्ष
    • २०६०।०३।१५ मा ने.स.पा. को जिल्ला सचिव
    • २०६२।०६।०३ लोकतान्त्रिक जनआन्दोलनमा सात दलको जिल्ला सचिवको भुमिका निर्वाह
    • मधेशको पहिलो र दोस्रो जनआन्दोलनमा सक्रिय भुमिका।
    • २०६८।१०।०५ ने.स.पा. को  जिल्ला अध्यक्ष
    • २०७४ सालको स्थानीय तह निर्वाचनमा मनराशिसवा नगरपालिका मा रा.ज.पा.नेपाल बाट नगर प्रमुखमा निर्वाचित
    • मिति २०६४।०५।१० देखी श्री दु्र्गा मा.वि. मनराको व्यवस्थापन समितिको अध्यक्ष भई उच्च मा.वि. सफल संचालन
    • मिति २०६६।०७।०१ गते देखि श्री दुर्गा क्याम्पस मनराको अध्यक्ष भई टि.यु. बाट सम्बन्धन प्राप्त गरी बि.बि.एस. तह सम्मको अध्यापन संचालनको साथै पुर्वधार निर्माणमा कार्यसम्पादन गरिरहेको ।
    • वि.स. २०४१ सालमा श्री शंकर युवा क्लवको स्थापना गरी संस्थापक अध्यक्ष भई शिक्षा,खेलकुद तथा सरसफाईको कार्यक्रम २०५५ साल सम्म संचालन ।
    • वि.स. २०६४ सालमा जंगाहा नदी तटबन्ध  निर्माण समितिको अध्यक्ष भई कार्यासम्पादन
    • मनरा गा.वि.स. को बजारमा कृषि भवन निर्माण तथा बजार व्यवस्थापन अध्यक्ष भई सक्रिय भुमिका निर्वाह ।
    • नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति महोत्तरी द्वारा लोकतन्त्रका सेनानी सम्मान पत्र बाट सम्मानित ।
जन्म मिति (वर्ष): 
२०२६
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२५