लघु,घरेलु तथा साना उधोग प्रवर्द्धन केन्द्रले आ.व. २०७७।०७८ मा विभिन्न ६० वटा सीप मुलक,सीप अभिवृद्धि एवम् उधमशिलता विकास तालिम संचालन हुने भएकाले,तालिम लिन इच्छुक व्यक्तिहरुले मिति २०७७।१०।२५ गते भित्र www.mcsipc.gov.np मा अनलाईन आवेदन दिन सक्नेछ । गरौ योग डटेर कोरोना जान्छ हटेर ।” “वहुप्रकोपिय विपदमा भुकम्पीय सूरक्षा साझा सहकार्यमा जनधनको रक्षा ।“ आफ्नो घरलाई नियमित सेनिटाइज गरौँ खाना खानु भन्दा अघि साबुन पानीले कम्तीमा २० सेकेन्ड सम्म हात मिचि मिचि धोऔँ । आँखा ,नाक र मुख हात सेनिटाइज गरेपछि मात्र छुवौँ। । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विधालय पुर्याऔँ । वातावारणलाई संरक्षण र सम्बर्द्धण गर्न वृक्षारोपण तथा वृक्षा पालन पोषण गरौ ।
Tweets by MMuncipality